ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले लिए शपथ

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:42 PM 59 views
काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचितमध्ये १७ सदस्यहरूले शपथग्रहण गरेका छन् ।यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ जनामध्ये १७ जना सदस्यलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज (सोमवार) राजधानीमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।कुल ५९ जना सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरू खम्मबहादुर ख

campaign election 2082