2082 General
Campaign
बालेनले गरे निर्वाचन खर्च सार्वजनिक
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 7:00 PM
59 views
बिर्तामोड । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत् जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च गरेको उल्लेख छ ।विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा सवारीसाधन भाडा अन्तर्गत १५ दिनका लागि दुई ओटा सवारी प्रयोग गर्दा रु. २ लाख ३३ हजार ५००, हवाई भाडामा ५ पटकका लागि रु. ३५ हजार तथा

campaign
election 2082