2082 General
Campaign
पोखरामा महावीरलाई एक युवाले सोधे- तपाईंलाई मत दिएको किताब बेच्न कि जनताको काम गर्न ?
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 5:03 PM
55 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट निर्वाचित महावीर पुन सोमबार पोखरामा एक युवाको प्रश्नबाट घेरिएका छन् ।  पोखराको पृथ्वीचोकमा किताब बेच्दै हिँडेको देखेपछि एक युवाले उनलाई सोध्छन्,‘तपाईंलाई जनताले प्रत्यक्ष निर्वाचित बनाएपछि यहाँ किताब बेच्ने कि जनताको काम गर्न जाने ?’  जवाफमा पुनले आफू किताब बेचेर कारखाना चलाउने बताउँछन् । पुन: युवाले प्रश्न गर्छन्, ‘कारखाना चलाउने भने किन सांसदमा उठेको त ? कारखना चलाउन गएको भए भइहाल्थ्यो नि ।’&...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट निर्वाचित महावीर पुन सोमबार पोखरामा एक युवाको प्रश्नबाट घेरिएका छन् । पोखराको पृथ्वीचोकमा किताब बेच्दै हिँडेको देखेपछि एक युवाले उनलाई सोध्छन्,‘तपाईंलाई जनताले प्रत्यक्ष निर्वाचित बनाएपछि यहाँ किताब बेच्ने कि जनताको काम गर्न जाने ?’ जवाफमा पुनले आफू किताब बेचेर कारखाना चलाउने बताउँछन् । पुन: युवाले प्रश्न गर्छन्, ‘कारखाना चलाउने भने किन सांसदमा उठेको त ? कारखना चलाउन गएको भए भइहाल्थ्यो नि ।’ त्यतिकैमा पुनले हातले धकेल्दै के हो भ...
campaign
election 2082