2082 General
Campaign
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 5:26 PM
48 views
काठमाडौं– यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  उनले भने, ‘निर्वाचन अवधिभर […]

campaign
election 2082