2082 General
Campaign
चुनावपछिको पहिलो शेयर कारोबार : खुला हुनासाथ ४ प्रतिशतभन्दा बढीले वृद्धि
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 12:05 PM
55 views
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि फागुन २५ गते खुला भएको नेप्सेमा पहिलो मिनेटमै सकारात्मक सर्किट लागेको छ । स्पेशल प्रि–ओपनिङ सेशनमा ४४ दशमलव ६३ अंकले बढेको नेप्से नियमित सेशन खुला भएको एक मिनेटमै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।४ प्रतिशत वृद्धिको सर्किटसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको हो । पहिलो सर्किटसम्म १०८ दशमलव ६० अंक बढेर नेप्से परिसूचक २ हजार ८२१ दशमलव १० विन्दुमा बन्द भएको हो । २ हजार ७५७ दशमलव १३ विन्दुदेखि खुला भएको बजारमा पहिलो सर्किट लागेको हो ।&nb

campaign
election 2082