ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनाबपछिको पहिलो शेयर कारोबार : खुला हुने वित्तीकै ४ प्रतिशतभन्दा बढीले बृद्धि

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:11 AM 54 views
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन पछि फागुन २५ गते खुला भएको नेप्सेमा पहिलो मिनेटमै सकारात्मक सर्किट लागेको छ । स्पेशल प्रि–ओपनिङ सेसनमा ४४ दशमलव ६३ अंकले बढेको नेप्से नियमित सेसन खुला भएको एक मिनेटमै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । ४ प्रतिशत बृद्धिको सर्किटसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको हो । पहिलो सर्किटसम्म १०८ दशमलव ६० अंक बढेर नेप्से परिसूचक २ हजार ८२१ दशमलव १० विन्दुमा बन्द भएको हो । २ हजार ७५७ दशमलव १३ विन्दुदेखि खुला भएको बजारमा पहिलो सर्किट लागेको हो ।&

campaign election 2082