ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:20 AM 54 views
२५ फागुन, काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । राष्ट्रिय सभाको निर्वाचन गत ११ […]

२५ फागुन, काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । राष्ट्रिय सभाको निर्वाचन गत ११…

campaign election 2082