ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
इलाम-१ : कांग्रेस र श्रम संस्कृतिबिच कडा टक्कर, एमालेलाई पछ्याउँदै रास्वपा
2082 General Campaign

इलाम-१ : कांग्रेस र श्रम संस्कृतिबिच कडा टक्कर, एमालेलाई पछ्याउँदै रास्वपा

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 8:39 AM 51 views
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।...

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।

उनी आफ्ना निकटतम प्रतिस्पर्धी रहेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुभन्दा १२९ मतले अगाडि छन्।

राईले हालसम्म ११ हजार ५६५ मत ल्याएका छन् भने लिम्बुले ११ हजार ४३६ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार काजी मान कागते १० हजार ४४७ मतसहित तेस्रो स्थानमा छन्। भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल ७ हजार ४५१ मतसहित चौथो स्थानमा छन्।

campaign election 2082