ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिन्धुपाल्चोक -२ मा नेकपाका युवराज दुलाल निर्वाचित
2082 General Campaign Result

सिन्धुपाल्चोक -२ मा नेकपाका युवराज दुलाल निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 3:36 PM 88 views
<p>सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् । २१५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८८४८ मतमा रोकिए । दुईबीचको मतान्तर २७२४ छ । यहाँ एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।</p> <p>The post सिन्धुपाल्चोक -२ मा नेकपाका युवराज दुलाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal...

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् ।

२१५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८८४८ मतमा रोकिए । दुईबीचको मतान्तर २७२४ छ ।

यहाँ एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।

The post सिन्धुपाल्चोक -२ मा नेकपाका युवराज दुलाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082