2082 General
Campaign
प्रम सुशीला कार्कीलाई 'आमा' सम्बोधन गर्दै बालेनले राखेको फेसबुक पोस्टमा सर्वाधिक १० लाख बढी लाइक
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:40 AM
67 views
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को एउटै फेसबुक पोस्टले १० लाख बढी लाइक बटुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै राखेको उक्त पोस्टमा आएको लाइक उनका अहिलेसम्मका सबै फेसबुक पोस्टको तुलनामा सर्वाधिक हो । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न भएपश्चात् बालेनले उक्त पोस्ट गरेका थिए । जसमा उनले प्रधानमन्त्री कार्कीको फोटोसँगै लेखेका थिए, "हजुरको नेतृत्वमा आव लोकतन्त्रले जितेको छ । #आमा" । सम्भवतः य...
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को एउटै फेसबुक पोस्टले १० लाख बढी लाइक बटुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै राखेको उक्त पोस्टमा आएको लाइक उनका अहिलेसम्मका सबै फेसबुक पोस्टको तुलनामा सर्वाधिक हो । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न भएपश्चात् बालेनले उक्त पोस्ट गरेका थिए । जसमा उनले प्रधानमन्त्री कार्कीको फोटोसँगै लेखेका थिए, "हजुरको नेतृत्वमा आव लोकतन्त्रले जितेको छ । #आमा" । सम्भवतः यो नै नेपालबाट १० लाखभन्दा बढी लाइक पाउने पहिलो ...
campaign
election 2082