ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रम सुशीला कार्कीलाई 'आमा' सम्बोधन गर्दै बालेनले राखेको फेसबुक पोस्टमा सर्वाधिक १० लाख बढी लाइक

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 8:40 AM 65 views
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को एउटै फेसबुक पोस्टले १० लाख बढी लाइक बटुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै राखेको उक्त पोस्टमा आएको लाइक उनका अहिलेसम्मका सबै फेसबुक पोस्टको तुलनामा सर्वाधिक हो । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न भएपश्चात् बालेनले उक्त पोस्ट गरेका थिए । जसमा उनले प्रधानमन्त्री कार्कीको फोटोसँगै लेखेका थिए, "हजुरको नेतृत्वमा आव लोकतन्त्रले जितेको छ । #आमा" । सम्भवतः य...
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को एउटै फेसबुक पोस्टले १० लाख बढी लाइक बटुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै राखेको उक्त पोस्टमा आएको लाइक उनका अहिलेसम्मका सबै फेसबुक पोस्टको तुलनामा सर्वाधिक हो । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न भएपश्चात् बालेनले उक्त पोस्ट गरेका थिए । जसमा उनले प्रधानमन्त्री कार्कीको फोटोसँगै लेखेका थिए, "हजुरको नेतृत्वमा आव लोकतन्त्रले जितेको छ । #आमा" । सम्भवतः यो नै नेपालबाट १० लाखभन्दा बढी लाइक पाउने पहिलो ...
campaign election 2082