2082 General
Campaign
एमालेको चुनावी र्यालीमा महिलामाथि हातपात भएको भिडिओ भाइरल, के हो वास्तविकता ?
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 5:22 PM
47 views
काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । हातमा सूर्य चिन्ह अङ्कित झण्डा बोकेर प्रचारप्रसारमा हिँडिरहेको समूहका केही पुरुषले एक महिलामाथि दुर्व्यवहार गरेको देखिने भिडिओ भाइरल भइरहेको हो ।  उक्त भिडिओ ‘Galli Rides Nepal’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । भिडिओमा लेखिएको छ, “यस्तो जबरजस्ती, म त्यहीँ भएर पनि केही बुझ्न सकिनँ ।” १८ सेकेन्ड लामो भिडिओ १ मार्च (आइतबार) दिउँसो २:२५ बजे पोस्ट गरिएको थियो । यो सामग्री तय...
काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । हातमा सूर्य चिन्ह अङ्कित झण्डा बोकेर प्रचारप्रसारमा हिँडिरहेको समूहका केही पुरुषले एक महिलामाथि दुर्व्यवहार गरेको देखिने भिडिओ भाइरल भइरहेको हो । उक्त भिडिओ ‘Galli Rides Nepal’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । भिडिओमा लेखिएको छ, “यस्तो जबरजस्ती, म त्यहीँ भएर पनि केही बुझ्न सकिनँ ।” १८ सेकेन्ड लामो भिडिओ १ मार्च (आइतबार) दिउँसो २:२५ बजे पोस्ट गरिएको थियो । यो सामग्री तयार पार्दासम्म भिडिओ १७ लाखभन्दा बढी पट...
campaign
election 2082