ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको छ- विश्वप्रकाश शर्मा

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 5:40 PM 48 views
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको बताएका छन् ।  सोमबार ओखलढुंगा र उदयपुरमा आयोजित नेपाली कांग्रेसका दुईवटा चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावमा कसले जित्नेभन्दा पनि देशलाई कसले सम्हाल्न सक्छ भन्ने प्रश्न मुख्य भएको बताएका हुन् । ‘आज देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजनसँगै टीम स्पिरिट अनि टीम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको छ’, शर्माले भने, ‘त्यस्तो नेतृत्वका रूपमा हामीले सभापति...
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको बताएका छन् ।  सोमबार ओखलढुंगा र उदयपुरमा आयोजित नेपाली कांग्रेसका दुईवटा चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावमा कसले जित्नेभन्दा पनि देशलाई कसले सम्हाल्न सक्छ भन्ने प्रश्न मुख्य भएको बताएका हुन् । ‘आज देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजनसँगै टीम स्पिरिट अनि टीम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको छ’, शर्माले भने, ‘त्यस्तो नेतृत्वका रूपमा हामीले सभापति गगन थापालाई अघि सारेका छौं । मतदाताको...
campaign election 2082