ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनाव बिथोल्न भ्रामक र तथ्यहीन सामग्री फैलाउनेहरूलाई कानुनी दायरमा ल्याइन्छ: प्रधानमन्त्री कार्की

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 1:55 PM 43 views
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यमबाट तथ्यहीन, कृत्रिम सामग्री र भ्रामक भविष्यवाणी फैलाउने तत्त्वहरू सरकारको कडा निगरानीमा रहेको बताएकी छन् । निर्वाचनको मुखमा वातावरण धमिल्याउन खोज्ने त्यस्ता तत्वलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको जानकारी दिँदै उनले देशवासीलाई भ्रमको पछि नलाग्न आग्रह गरेकी हुन् । यही २१ फागुनमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा सोमबार एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यमबाट तथ्यहीन, कृत्रिम सामग्री र भ्रामक भविष्यवाणी फैलाउने तत्त्वहरू सरकारको कडा निगरानीमा रहेको बताएकी छन् । निर्वाचनको मुखमा वातावरण धमिल्याउन खोज्ने त्यस्ता तत्वलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको जानकारी दिँदै उनले देशवासीलाई भ्रमको पछि नलाग्न आग्रह गरेकी हुन् । यही २१ फागुनमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा सोमबार एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “सामाजिक सञ्जाल र सञ्चारका क...
campaign election 2082