ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

गणपति लघुवित्तले चैत १३ गते बोलायो साधारण सभा

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 11:15 AM 47 views
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १३ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल डेब्रेक , कास्की, पोखरामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी तीन जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि

campaign election 2082