ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 10:08 AM 56 views
१८ फागुन, हुम्ला । आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली […]

१८ फागुन, हुम्ला । आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली…

campaign election 2082