१८, फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् । चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ । प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।
2082 General
Campaign
प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 11:35 AM
61 views
१८, फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् । चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ । प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।
campaign
election 2082