ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

शान्तिपूर्ण निर्वाचन, न्यून मतदान

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:10 AM 57 views
काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलोपल्ट बिहीवार भएको प्रतिनिधिसभा निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षति र आन्दोलनकै बलमा नयाँ सरकार बनेर प्रतिनिधिसभा विघटन भएपछि देशले लिने राजनीतिक कोर्सबारे व्यापक शंका आशंका थिए ।प्रधानमन्त्रीको नियुक्ति नै संविधानको मुख्य प्रावधानबाट पछि हटेर गरिएको थियो र यसलाई आवश्यकताको सिद्धान्तका आधारमा गरिएको व्याख्या भएको थियो । सत्ताबाट च्युत गरिएको नेकपा (एमाले) र कांग्रेस नेतृत्वले प्रतिनिधिसभा वि

campaign election 2082