ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं क्षेत्र नम्बर -१ मा रञ्जु दर्शना निर्वाचित
2082 General Campaign Result

काठमाडौं क्षेत्र नम्बर -१ मा रञ्जु दर्शना निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:59 AM 88 views
<p>काठमाडौं । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्। ३० वर्षे रञ्जु पहिलो पटक सिंहदरबार पुगेकी हुन्। यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन्। राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत [&#8230;]</p> <p>The post काठमाडौं क्षेत्र नम्बर -१ मा रञ्जु दर्शना निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onl...

काठमाडौं । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्। ३० वर्षे रञ्जु पहिलो पटक सिंहदरबार पुगेकी हुन्।

यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन्। राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन्।

The post काठमाडौं क्षेत्र नम्बर -१ मा रञ्जु दर्शना निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082