ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

चितवन–३ मा सोविताको अग्रता, रेणुले कति मत ल्याइन् ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:10 AM 76 views
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोविता गौतमले अग्रता लिएकी छन् । उनले ९२५ मत प्राप्त गरेकी हुन् ।  दोस्रोमा नेकपाकी रेणु दाहाल छिन् । उनले ६७९ मत पाएकी छन् । तेस्रोमा २०२ मतका साथ एमालेका शंकर थपलिया छन् । 

constituency election 2082