2082 General
Campaign
तनहुँमा ५१.७४ प्रतिशत मतदान
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:40 AM
49 views
दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३१ हजार ६२० जनाले मतदान गरेको जानकारी दिए । लम्सालका अनुसार ७१ हजार ३६९ महिला र ६० हजार […]

campaign
election 2082