2082 General
Campaign
सोलुखुम्बुमा ४८ प्रतिशत मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:17 PM
51 views
 प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा ४८.४३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  जिल्लाका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र अधिकारीका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूबाट प्राप्त विवरणअनुसार कुल ८५ हजार ५१५ मतदाता रहेकामा ४१ हजार ४०१ जनाले मतदान गरेका छन । हिमाली भेगको चिसो मौसम र दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदाताहरू मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका थिए । जिल्लाका दुर्गम बस्तीहरू...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा ४८.४३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र अधिकारीका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूबाट प्राप्त विवरणअनुसार कुल ८५ हजार ५१५ मतदाता रहेकामा ४१ हजार ४०१ जनाले मतदान गरेका छन । हिमाली भेगको चिसो मौसम र दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदाताहरू मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका थिए । जिल्लाका दुर्गम बस्तीहरूमा रहेका मतदान केन्द्रहरूमा पनि मत...
campaign
election 2082