2082 General
Campaign
मुगुमा ६१.३८ प्रतिशत मत खस्यो
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:20 PM
54 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालयका अनुसार मतदान गर्ने अन्तिम समय बेलुका ५ः०० बजेसम्म जिल्लाभर कुल २२ हजार ११५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ११ हजार ५८४ महिला र १० हजार ३३१ पुरुषको रहेको छ । जिल्लामा कुल ६१ दशमलव ३८ प्रतिशत मत खसेको पनि सूचना अधिकारी खनियाँले जानकारी दिए । जिल्लाभरि ३६ हजार ३१ मतदाता भए पनि प्रत्यक्षतर्फमा १३ हजार ९१६ म...
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालयका अनुसार मतदान गर्ने अन्तिम समय बेलुका ५ः०० बजेसम्म जिल्लाभर कुल २२ हजार ११५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ११ हजार ५८४ महिला र १० हजार ३३१ पुरुषको रहेको छ । जिल्लामा कुल ६१ दशमलव ३८ प्रतिशत मत खसेको पनि सूचना अधिकारी खनियाँले जानकारी दिए । जिल्लाभरि ३६ हजार ३१ मतदाता भए पनि प्रत्यक्षतर्फमा १३ हजार ९१६ मतदाता मतदान गर्न आएनन् ।...
campaign
election 2082