ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

कोशी प्रदेशमा ५८.६० प्रतिशत मतदान, बालेन र केपीको क्षेत्रमा कति ?

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:32 PM 58 views
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा कोशी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ ।  कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कूल २० लाख ९४ हजार ४ सय ८३ मत खसेको हो । कोशी प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका थिए । खसेको कूल मतमध्ये महिलाको संख्या १० लाख ६९ हजार ५०२ र पुरुषको संख्या १० लाख २४ हजार ९७४ रहेको छ भने अन्य ७ जनाले मतदान गरेका छन् । तथ्यांक अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी ६४.५६ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ४२....
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा कोशी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ ।  कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कूल २० लाख ९४ हजार ४ सय ८३ मत खसेको हो । कोशी प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका थिए । खसेको कूल मतमध्ये महिलाको संख्या १० लाख ६९ हजार ५०२ र पुरुषको संख्या १० लाख २४ हजार ९७४ रहेको छ भने अन्य ७ जनाले मतदान गरेका छन् । तथ्यांक अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी ६४.५६ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ४२.८५ प्रतिशत मात्र ...
campaign election 2082