ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो
2082 General Campaign

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:25 PM 60 views
सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ५३ प्रतिशत १९ दशमलव मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । कूल १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण […]

campaign election 2082