2082 General
Campaign
दाङमा ५८ प्रतिशत मतदान, सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:13 PM
51 views
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दाङमा ५८ प्रतिशत मत खसेको छ ।  प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाभर कूल ५८.३३ प्रतिशत मत खसेको हो ।  ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ ।  दाङ क्षेत्र नम्बर १ मा कूल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९२० मत खसेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कूल १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको छ ।  क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदान भएको छ ।...
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दाङमा ५८ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाभर कूल ५८.३३ प्रतिशत मत खसेको हो । ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ । दाङ क्षेत्र नम्बर १ मा कूल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९२० मत खसेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कूल १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको छ । क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदान भएको छ । यहाँ कूल १ लाख ५० हजार ७२० म...
campaign
election 2082