ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रसुवामा ५५.३० प्रतिशत मत खस्यो 
2082 General Campaign

रसुवामा ५५.३० प्रतिशत मत खस्यो 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:56 PM 49 views
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवा जिल्लामा ५५.३० प्रतिशत मत खसेकाे छ । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार रसुवामा २२ हजार ९ सय ३४ मत खसेकाे छ । मतदान गर्ने मतदातामध्ये १२ हजार १ सय ८८ जना पुरूष र १० हजार ७ सय ४६ जना महिला रहेका छन् । ३६ वटा मतदान स्थल र ५७ मतदान […]

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवा जिल्लामा ५५.३० प्रतिशत मत खसेकाे छ ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार रसुवामा २२ हजार ९ सय ३४ मत खसेकाे छ । मतदान गर्ने मतदातामध्ये १२ हजार १ सय ८८ जना पुरूष र १० हजार ७ सय ४६ जना महिला रहेका छन् ।

३६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहेकाे रसुवामा सवै ठाउँमा शान्त भयरहित वातावरणमा निर्वाचन सन्चालन भएकाे छ । सवभन्दा ढिलाे आईपुग्ने लाङटाङ बाट हेलिकप्टरमा मतपेटिका ल्याईने र अरूबाट माेटरबाट ल्याईनेछ ।

campaign election 2082