2082 General
Constituency
तस्बिरमा निर्वाचन लक्षित काम
Inquiry Nepal
Inquiry Nepal
February 25, 2026 at 4:01 PM
73 views
निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् ।...
निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् ।
निर्वाचन लक्षित कामका तस्बिर हेर्नुहोस् । तस्बिर: रासस
तयारी अवस्थाका मतपेटिका।निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी
constituency
election 2082