2082 General
Campaign
फ्याक्टचेकः उदयपुरमा प्रहरीको हतियार पड्केर मतपेटिकामा क्षति पुगेको भन्दै एआई फोटो भाइरल
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:01 PM
39 views
काठमाडौँ । सामाजिक सञ्जालमा यतिबेला उदयपुरको एउटा घटना भाइरल भइरहेको छ । बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति पुगेको दाबीसहितका पोस्ट फैलिएका छन् । भाइरल पोस्टमा मतपेटिकामा ठुलो प्वाल परेको र भित्रका मतपत्र च्यातिएको जस्तो देखिने तस्बिर राखिएको छ । टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँच गर्दा उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्केर मतपेटिकामा सामान्य क्षति भएको पुष्टि भएको छ । तर, पोस्टमा प्रयोग गरिएको तस्बिर भने एआई सिर्जित रहेको निष्कर...
काठमाडौँ । सामाजिक सञ्जालमा यतिबेला उदयपुरको एउटा घटना भाइरल भइरहेको छ । बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति पुगेको दाबीसहितका पोस्ट फैलिएका छन् । भाइरल पोस्टमा मतपेटिकामा ठुलो प्वाल परेको र भित्रका मतपत्र च्यातिएको जस्तो देखिने तस्बिर राखिएको छ । टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँच गर्दा उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्केर मतपेटिकामा सामान्य क्षति भएको पुष्टि भएको छ । तर, पोस्टमा प्रयोग गरिएको तस्बिर भने एआई सिर्जित रहेको निष्कर्ष निक्लेको छ । दाबी बिही...
campaign
election 2082