2082 General
Campaign
झापा ५ मा सबैभन्दा बढी मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 3:52 PM
48 views
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापामा ५० प्रतिशत मतदान भएको छ ।  पाँचवटै निर्वाचन क्षेत्रमा गरी कूल ३ लाख ५६ हजार १८९ मत खसेको हो । जिल्लाभर कूल ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा आधा मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।  तथ्यांक अनुसार पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ । कूल खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन् ।  झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी प्रतिशत मत खसेको छ ...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापामा ५० प्रतिशत मतदान भएको छ । पाँचवटै निर्वाचन क्षेत्रमा गरी कूल ३ लाख ५६ हजार १८९ मत खसेको हो । जिल्लाभर कूल ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा आधा मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गरेका छन् । तथ्यांक अनुसार पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ । कूल खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी प्रतिशत मत खसेको छ । यस क्षेत्रमा कूल १ लाख ६३ हज...
campaign
election 2082