2082 General
Campaign
बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 4:37 PM
49 views
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौं दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापति समेत हुन् । उनले भने, 'चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्त्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिनँ ।'

campaign
election 2082