डोल्पा । हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी…
2082 General
Campaign
डोल्पामा ५ बजेसम्म खस्यो ६६.१६ प्रतिशत मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:25 PM
43 views
डोल्पा । हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी […]
campaign
election 2082