2082 General
Campaign
पर्यटन बोर्डको सटल बस सेवा [तस्वीर]
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:08 PM
52 views
काठमाडौंको एयरपोर्ट नजिकै रातोपुलबाट गौशालातर्फ जाँदै गरेको फ्रि सटल बस । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको दिन नेपाल पर्यटन बोर्डले विभिन्न रुटमा सटल बस सेवा सञ्चालन गरिरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

campaign
election 2082