2082 General
Constituency
नेपाल एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं उडान रद्द
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:23 PM
70 views
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं–दोहा–काठमाडौं उडान रद्द गरेको छ । पश्चिम एशिया (मध्यपूर्व) क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण केही हवाई क्षेत्र बन्द हुँदा उडान सञ्चालन सम्भव नभएको निगमले बिहीवार जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार फागुन २१ गते (५ मार्च २०२६) का लागि तय गरिएको काठमाडौं–दोहा उडान (आरए २३९) र फागुन २२ गते (६ मार्च २०२६) का लागि तय गरिएको दोहा–काठमाडौं उडान (आरए २४०) रद्द गरिएको जानकारी दिएको हो ।निगमले मध्यपू

constituency
election 2082