ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
भक्तपुरमा ४७ प्रतिशत मत खस्यो 
2082 General Constituency

भक्तपुरमा ४७ प्रतिशत मत खस्यो 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:02 PM 72 views
भक्तपुर । भक्तपुरमा आज दिउँसो १ः ३० बजेसम्म बजेसम्म कबिर ४८ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ४५ हजार ३५८ अर्थात् ४२ दशमलव ३६ प्रतिशत मत खसेको र क्षेत्र नं. २ मा ४६ हजार ५६५ मत अर्थात् प्रतिशत ४७ दशमलव ३१ प्रतिशत […]

भक्तपुर ।

भक्तपुरमा आज दिउँसो १ः ३० बजेसम्म बजेसम्म कबिर ४८ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ४५ हजार ३५८ अर्थात् ४२ दशमलव ३६ प्रतिशत मत खसेको र क्षेत्र नं. २ मा ४६ हजार ५६५ मत अर्थात् प्रतिशत ४७ दशमलव ३१ प्रतिशत मत खसेको जानकारी दिए।

भक्तपुर क्षेत्र नं. १ मा एक लाख सात हजार ५४ जना र क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेको उनले जानकारी दिए ।

constituency election 2082