ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
किरियापुत्रीले गरे मतदान
2082 General Campaign

किरियापुत्रीले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:33 PM 73 views
नेपाली कांग्रेस बाँकेका पूर्वउपसभापति सुनिलनरसिंह राणा, नेता सुदीप नरसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन्।...

नेपाली कांग्रेस बाँकेका पूर्वउपसभापति सुनिलनरसिंह राणा, नेता सुदीप नरसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन्।

उनीहरुले महेन्द्र माध्यमिक विद्यालय नेपालगन्जस्थित रानी तलाउ केन्द्रमा मतदान गरेका हुन्।

बिहीबार १६५ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

campaign election 2082