ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

रोल्पामा आठघण्टामा ३९.३८ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:26 PM 45 views
२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको आठ घण्टाभित्रै करिब ३९.३८ प्रतिशत मत खसेको छ । रोल्पामा दिउँसो ३ बजेसम्म जिल्लाभर ३९.३८ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए। जिल्लाको एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थित […]

२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको आठ घण्टाभित्रै करिब ३९.३८ प्रतिशत मत खसेको छ । रोल्पामा दिउँसो ३ बजेसम्म जिल्लाभर ३९.३८ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए। जिल्लाको एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थित…

campaign election 2082