ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign Alert

फ्याक्टचेकः नआत्तिनुहोस्, ओखलढुङ्गामा गोली चलेको छैन, भिडिओ एक महिना अघि अभ्यासका क्रममा खिचिएको हो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:19 PM 81 views
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधसभा निर्वाचनका लागि मतदान सुरु भएसँगै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । ओखलढुङ्गामा सेनाले गोली चलाएको, झडप भएको आदि उत्तेजक शीर्षक राखि व्यापक रूपमा फैलिरहेको उक्त भिडिओको फ्याक्टचेक गर्दा एक महिना अघि अभ्यासका क्रममा खिचिएको र अहिले मतदानको वातावरण विथोल्ने गरी उत्तेजना शिर्जना गर्नेगरी भाइरल बनाएको पुष्टि भएको छ ।    दाबी ५ मार्च २०२६ को दिन बिहान ११ः०६ बजेको समयमा "Breaking news - ओखलढुंगा मतदान स्थलमा झडप एमालेको कार्य...
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधसभा निर्वाचनका लागि मतदान सुरु भएसँगै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । ओखलढुङ्गामा सेनाले गोली चलाएको, झडप भएको आदि उत्तेजक शीर्षक राखि व्यापक रूपमा फैलिरहेको उक्त भिडिओको फ्याक्टचेक गर्दा एक महिना अघि अभ्यासका क्रममा खिचिएको र अहिले मतदानको वातावरण विथोल्ने गरी उत्तेजना शिर्जना गर्नेगरी भाइरल बनाएको पुष्टि भएको छ ।    दाबी ५ मार्च २०२६ को दिन बिहान ११ः०६ बजेको समयमा "Breaking news - ओखलढुंगा मतदान स्थलमा झडप एमालेको कार्यकर्तालाई नेपाली सेना द्वार...
campaign election 2082