2082 General
Campaign
नयाँ सरकारबाट स्थायित्व र लगानीमैत्री वातावरणको अपेक्षा : निजीक्षेत्र
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:27 PM
61 views
‘निर्वाचनपछि आउने सरकारले राजनीतिक स्थायित्व दिनुपर्छ, राजनीतिक स्थायित्व नभए लगानीकर्ता लगानीका लागि आकर्षित हुँदैनन् ।’ काठमाडौँ । बिहीवार हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनपछि निजीक्षेत्रले स्थायी सरकार र लगानीमैत्री वातावरणसहितको कार्यान्वयनयोग्य कानूनको अपेक्षा गरेको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला निजी सम्पत्तिमाथि आक्रमण भएपछि आफूहरूको मनोबल कमजोर भएको र लगानीको वातावरण खस्केको निजीक्षेत्रले बताउँदै आएको छ ।विगत केही वर्षदेखि कुल गार्हस्थ्य उत्पादनको तुलनामा नि

campaign
election 2082