2082 General
Campaign
लोकतन्त्रको उत्सव
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:49 AM
58 views
सचेत मतदाताको विवेकपूर्ण मत नै समृद्ध र सुदृढ लोकतन्त्रको आधार हो ।एक मत सानो देखिए पनि समष्टिमा त्यही मतले देशको दिशा निर्धारण गर्छ ।लोकतन्त्रको उत्सवलाई अर्थपूर्ण बनाउन नागरिकको सक्रियता अनिवार्य छ । प्रतिनिधिसभाको निर्वाचन निर्धारित समयभन्दा २ वर्षअघि हुन लाग्नु सामान्य राजनीतिक घटना होइन । यो परिस्थिति आकस्मिक रूपमा आएको जेनजी आन्दोलनको परिणाम हो । उक्त आन्दोलनले सुशासन, पारदर्शिता, जवाफदेहिता र अवसरको समानताको माग उठायो । गणतन्त्र स्थापनापछि जनतामा देखिएको निराशा, असन्तोष र आक्रोशलाई य

campaign
election 2082