ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:04 PM 63 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलावारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । झापा १ की स्थानीय तुलसा कोइरालाले बिहीबार बिहान मतदान गरेकी हुन्  उनी छोरा र नातिको सहयोगमा मतदान स्थल पुगेकी थिइन् ।

campaign election 2082