ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

पूर्वराष्ट्रपति भण्डारीले गरिन् मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:03 AM 49 views
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मतदान गरेकी छन् । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रमा मतदान गरेकी हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ । 

campaign election 2082