ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

गृहमन्त्री अर्यालद्वारा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:51 AM 58 views
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशैभर मतदान भइरहेको छ । 

campaign election 2082