ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मतदान सुरु हुन बित्तिकै निर्वाचन अधिकृत बेहोस
2082 General Campaign Update

मतदान सुरु हुन बित्तिकै निर्वाचन अधिकृत बेहोस

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:56 AM 69 views
<p>काठमाडौँ । मतदान सुरु हुन बित्तिकै एक निर्वाचन अधिकृत बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् । उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए । अचानक बेहोस भएपछि [&#8230;]</p> <p>The post मतदान सुरु हुन बित्तिकै निर्वाचन अधिकृत बेहोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय रा...

काठमाडौँ । मतदान सुरु हुन बित्तिकै एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् । उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

अचानक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको भट्टराईले बताए ।

The post मतदान सुरु हुन बित्तिकै निर्वाचन अधिकृत बेहोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082