2082 General
Constituency
रौतहटको जिगडवा मतदान केन्द्रमा विवाद
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:57 AM
88 views
रौतहटको परोहा नगरपालिका जिगडवाको मतदान केन्द्रमा विवाद सिर्जना भएको छ ।  रौतहट क्षेत्र नम्बर २ मतदाताहरूबीच भनाभन भएपछि विवाद सिर्जना भएको हो ।  अहिले मतदानस्थलमा खटिएका सुरक्षा निकायले विवाद मथ्थर पार्ने प्रयास गरिरहेको रौतहटका प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिए ।  उनका अनुसार सामान्य विवाद उत्पन्न भए पनि अहिले मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

constituency
election 2082