ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

गृहमन्त्री अर्यालले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:00 AM 48 views
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् । उनले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् ।  ललितपुर महानगरपालिकाको सानेपास्थित टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका उनको सचिवालयले जनाएको  छ ।   बिहीबार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । 

campaign election 2082