ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मतदान
2082 General Campaign

प्रतिनिधिसभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:26 AM 107 views
बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने अधिकांश मतदान केन्द्रमा मतदाताको सहभागिता क्रमशः बढ्दै गएको जनाएको छ।...

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत मतदान हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने अधिकांश मतदान केन्द्रमा मतदाताको सहभागिता क्रमशः बढ्दै गएको जनाएको छ।

campaign election 2082