2082 General
Campaign
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:17 AM
108 views
काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनको लागि मतदान गरेका छन् । दाहालले चितवनको भरतपुर वडा नम्बर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

campaign
election 2082