२१ फागुन, सुनसरी । सुनसरीमा प्रतिनिधिसभा सदस्यका लागि जारी निर्वाचनमा साढे १० बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख दिव्यराजले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण मतदात भइरहेको छ । कुल मतदाता संख्या पाँच लाख ८० हजार ९४५ जना रहेको सुनसरीमा ६२४ मतदान केन्द्र रहेका छन् । तीमध्ये क्षेत्र नम्बर १…
2082 General
Campaign
सुनसरीमा १० बजेसम्म १५ प्रतिशत मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:10 AM
63 views
२१ फागुन, सुनसरी । सुनसरीमा प्रतिनिधिसभा सदस्यका लागि जारी निर्वाचनमा साढे १० बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख दिव्यराजले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण मतदात भइरहेको छ । कुल मतदाता संख्या पाँच लाख ८० हजार ९४५ जना रहेको सुनसरीमा ६२४ मतदान केन्द्र रहेका छन् । तीमध्ये क्षेत्र नम्बर १ […]
campaign
election 2082