2082 General
Constituency
सर्लाही-४ मा मतदान शुरू हुने बित्तिकै विवाद
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:30 AM
69 views
काठमाडौँ। सर्लाही- ४ मा मतदान शुरु हुनेबितिकै तनाव शुरु भएको छ । साेही क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो । विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले […]
काठमाडौँ।
सर्लाही- ४ मा मतदान शुरु हुनेबितिकै तनाव शुरु भएको छ ।
साेही क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।
विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः शुरु भएको छ ।
constituency
election 2082